अगामी वैशाखमा लगानी सम्मेलन गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले अगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले वैशाखमा लगानी सम्मेलन गर्ने प्रस्ताव तयार गर्दै स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी आकर्षित गर्न...