नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता गर्ने समझदारी
काठमाडौँ । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिट...