सिटिजन्स बैंकले ल्यायो मोवाइल बैंकिङ्गमा थप नयाँ सुविधा
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिबृद्धि र डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले मोवाइल बैकिङ्ग एपमा नयाँ सुविधाहरु थप गरेको छ । कम्पनीले हाल मोबाइल बैंकिङ्ग एपमार्फत् नियमित प्रदान गर्दै आइ...