वाणिज्य पोस्ट

Creator’s Posts

  • भिरालो पाखो जमिन बन्यो कागती बगैँचा

    बागलुङ । भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट...

    २०८२ वैशाख ०७ गते
  • शीतल निवासमा राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा मंगलवार दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् । उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदह...

    २०८२ वैशाख ०७ गते
  • एनआईसी एशिया बैंकका डेपुटी सीईओको राजीनामा अस्वीकृत

    काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ। पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले...

    २०८२ वैशाख ०७ गते
  • ‘हिल स्टेसन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरू,कति लाग्छ शुल्क ?

    काठमाडौं । काठमाडौं उपत्यका नजिकको ‘हिल स्टेसन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङका नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको...

    २०८२ वैशाख ०७ गते
  • फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

    काठमाडौँ । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज (सोमबार) सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्। संघ...

    २०८२ वैशाख ०७ गते
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १४ करोड रुपियाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी...

    २०८२ वैशाख ०७ गते
  • भारतीयलाई लक्षित गरेर पाँचतारे होटल बनाउँदै लुम्बिनी केबुलकार कम्पनी

    काठमाडौं। लुम्बिनी केबुलकार लिमिटेडका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतका नागरिकलाई लक्षित गरेर बसन्तपुरमा पाँचतारे होटेल निर्माणाधीन रहेको जानकारी दिएका छन्। सो होटलसहित केबुलकारमा ५ अर्ब रुपैयाँ लगानी हुने जानकारी पनि उनले दिएका छन्। सञ्चालनक...

    २०८२ वैशाख ०७ गते
  • आइजीआई प्रुडेन्सियलको खुद नाफा बढ्यो

    काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा १८ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा ५१.०८ प्रतिशतले बढि खुद नाफा कमाएको हो । गत वर्षको सोही अ...

    २०८२ वैशाख ०७ गते
  • सवा २ खर्बले घट्यो बजेटको आकार

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । सोमवार बजेटको अर्धवार्षिक समीक्षा गर्दै १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले त्यसको ८७ दशमलव ३८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान रहेको बता...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १६ हजार

    काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । दसैंपछिको कारोबारमा नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दसैंअघि छापावाल सुनको मूल्य प्रतितोला १ ल...

    २०८२ वैशाख ०७ गते