अध्ययन र भ्रमणमा विदेसियो एक खर्ब २३ अर्ब
काठमाडौँ । अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो । अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको...