२०८३ भदौ १५ गते
भिडियो
ट्रेन्डिङ
ताजा अपडेट
Login
१
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
२
आफ्नो गुगल वा फेसबुकमार्फत् सजिलै लगइन गर्न सकिने छ ।
३
तपाईंको नाम र प्रोफाइल फोटो तपाईंले दर्ता गर्नुभएको गुगल वा फेसबुकबाट लिइनेछ।
४
रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Google
Facebook
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए ।
मुगु । अबिरल बर्षाका कारण एक महिनायता मुगुको छायाँनाथ रारा नगरपालिका–१० का नौं घर भत्किँदा वाढी पीडितहरुको बिचल्ली भएको छ ।