महिलालाई बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिँदैछ : अधिकारकर्मी
सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् ।