सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौँ। स्थानीय बजारमा सुनको भाउ बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो बजारमा छापावाल सुन प्रतितोल...