वाणिज्य पोस्ट

Creator’s Posts

  • क्यूआर पेमेन्ट प्रणाली प्रवर्द्धन गर्न महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

    काठमाडौं। अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणाली प्रवर्द्धन गर्न महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य भएको छ। यस सम्झौताअनुसार, नेपाल आएका भारतीय नागरिकहरूले क्यूआर मर्चेन्ट मार्फत डिजिटल भुक्तानी सेवा पाउनेछन्। फोन पेको सहकार्यमा भारतीय पर...

    २०८२ वैशाख ०७ गते
  • गए राति परेको वर्षाका कारण एमालेको कार्यालय जलमग्न

    पाटन (ललितपुर)। गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को क...

    २०८२ वैशाख ०७ गते
  • शेयरबजार लगानीकर्ता भन्छन् -"अझै अर्को करेक्शन आउँछ तर बजार बढ्ने नै हो"

    काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक झण्डै ८० अंकले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७ बिन्दुमा बन्द हुन पुग्यो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.६८ प्रतिशतले घटे...

    २०८२ वैशाख ०७ गते
  • धरहरा खुला भएसँगै सुन्धारामा धरहरा चढ्नेको भीड

    काठमाडौँ । आजबाट धरहरा सर्वसाधारणका लागि खुला भएको छ । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचन...

    २०८२ वैशाख ०७ गते
  • श्रीकृष्ण जन्माष्टमी - देशैभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

    पाटन(ललितपुर) । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज दे...

    २०८२ वैशाख ०७ गते
  • संविधान दिवस २०८१ : टुँडिखेलमा जे देखियो (तस्बिरहरु)

    काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ। उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द...

    २०८२ वैशाख ०७ गते
  • हिक्लुङ — फिस्लिङ विद्युतीय रोपवेको विस्तृत सर्भे

    गोरखा । नौबिसे मुग्लिन हाइवेको फिस्लिङबाट माथि देखिने हिक्लुङको डाँडाबाट फिस्लिङ सम्म विद्युतीय रोपवे निर्माण हुने भएको छ । गण्डकी गाउँपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त प्रयासबाट हिक्लुङ फिस्लिङ विद्युतीय रोपवेको विस्तृत सर्भे भएको छ । गण्डकी...

    २०८२ वैशाख ०७ गते
  • एकैदिन तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको भाउ,कति पुग्यो ?

    काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १०० रुप...

    २०८२ वैशाख ०७ गते