वाणिज्य पोस्ट

Creator’s Posts

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान पोखरा र भैरहवाबाट गर्न परिपत्र

    काठमाडौं । आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै का...

    २०८२ वैशाख ०७ गते
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीद...

    २०८२ वैशाख ०७ गते
  • श्री एयरलाइन्सको एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

    धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्र...

    २०८२ वैशाख ०७ गते
  • निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आजै राती देखि लागू हुने गरि निगमले पेट्रोल मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको निगमले जनाएको छ । तर, हवाइ इन्धन र खाना पकाउने...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य आईतबारको बजारमा कायम मूल्य हो । पछिल्ला दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको...

    २०८२ वैशाख ०७ गते
  • बालेनको चेतावनी- 'तटीय क्षेत्रको थप २० मिटरमा घर नबनाउनुस् अन्यथा, धोका पाउनु हुनेछ ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले अब काठमाडौंका नदी-खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताएका छन् । अबदेखि तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने...

    २०८२ वैशाख ०७ गते
  • आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु

    काठमाडौँ । आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु भएको छ । हरेक वर्ष झैँ यस वर्षपनि दुई पांग्रे तथा चार पांग्रे सवारीसाधनहरु व्यापारिक प्रयोजनका लागि प्रदर्शनमा राखिएको छ। केही बेरपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त मेलाको...

    २०८२ वैशाख ०७ गते
  • नाडा अटो शो : आकर्षक कर्जा अफर गर्दै बैंकहरु, कुनको कस्तो छ स्किम ?

    काठमाडौं । नाडा अटो शो २०२४ मा बैंकहरूले विभिन्न आकर्षक कर्जा अफरहरू प्रस्तुत गर्दै ग्राहकलाई सस्तो ब्याजदरमा सवारीसाधन कर्जा दिने भएका छन्। बैंकहरूले शोमा भाग लिँदै विद्युतीय र इन्धन सवारीसाधनको कर्जा स्किम सार्वजनिक गरेका हुन् । यस वर्षको मेलामा...

    २०८२ वैशाख ०७ गते
  • टाटा पन्च इभी : नेपालभर उच्च माग र बुकिङ, किन बढ्यो आकर्षण ?

    काठमाडौं । पछिल्लो समय नेपाली बजारमा अत्यन्तै रुचाइन थालेको एउटा अटो ब्राण्ड हो टाटाको पन्च ईभी । नेपाली अटो क्षेत्रसँग नजिकिएका हुन् वा टाढा रहेका हरेकको मुखमा गुञ्जिन थालेको छ,‘पन्च ईभी’ । गाडी चढ्ने हैसियत भएकाहरुले सरक्क किनेर चढ्ने मात्र नभई आकर...

    २०८२ वैशाख ०७ गते