शेयरबजारमा हालसम्मकै धेरै रकमको कारोबार, नेप्से परिसूचक ६४ दशमलब २५ अंकले वृद्धि
काठमाडौँ । ठूलो उतार चढावकाबीच बुधबार शेयर बजार ६४ दशमलब २५ अंकले वृद्धि भएको छ । दिउँसो १ बजेर ३४ मिनेटमा २७ सय ९० दशमलब ६६ अंक पुगेको नेप्से परिसूचक कारोबारको अन्त्य समयमा २७ सय ६० दशमलब ९० मा बन्द भएको हो । बजार अघिल्लो कारोबार दिन भन्दा आज २ दशम...