एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार बन्दमुखी योजनाको लाभांश सार्वजनिक
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चार बन्दमुखी प्रकृतिका योजनाहरूको समेत लाभांश सार्वजनिक भएको छ । खुलामुखी प्रकृतिको एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको अवस्थामा...