यसपालीको दशैंको टिकाको साइत बिहान ११ः३६ मिनेटमा, टीका कुन दिशा फर्किएर लगाउने ?
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यसपालीको बडादशैंको शुभसाइत सार्वजनिक गरेको छ । शुक्रबार समितिले २०८१ सालको बडादशैंको शुभसाइत सार्वजनिक गरेको हो । यसपाली टिकाको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ । समितिले सार्वजनिक गरेको साइतअनुसार असोज १७...