वाणिज्य पोस्ट

Creator’s Posts

  • यसरी हेर्न सकिन्छ एसईईको नतिजा,कति भए पास ?

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।...

    २०८२ वैशाख ०७ गते
  • ख्याती प्राप्त भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

    काठमाडौँ।  दक्षिण भारतको ख्याती प्राप्त केएल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिसहितको अध्ययन अवसर दिने बताएको छ । इनफरम्याटिक्स कन्सल्टेन्सीको समन्वयमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर केएल युनिभर्सिटीका प्रतिनिधिहरुल...

    २०८२ वैशाख ०७ गते
  • बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ, आवेदन दिन प्रतिकित्ता ८२० रुपैयाँका दरले ४१ हजार चाहिने

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाका अनुसार कम्पनीले सेयर निष्कासन गर्न बुधबार अनुमति प...

    २०८२ वैशाख ०७ गते
  • मुग्लिन–पोखरा सडकअन्तर्गतको ५३ किलोमिटर खण्ड कालोपत्र

    तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालस...

    २०८२ वैशाख ०७ गते
  • ओली प्रधानमन्त्री बन्दा खुसी छौँ तर विश्वासको मत दिन सकिँदैन-राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको तर विश्वासको मत भने नदिने बताएका छन् । विगतमा एमालेसँग दुईवटा चुनावमा सहकार्य गरेको भन्दै लिङ्देनले आफूहरूले भोट द...

    २०८२ वैशाख ०७ गते
  • हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

    काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना गरिएको छ । उनी ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका थिए । विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रमा हस्ताक्षर गर्न महजोडी विराटनगर आ...

    २०८२ वैशाख ०७ गते
  • साउनदेखि सिंहदरबार प्रवेशका लागि ‘इ-गेटपास’

    काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा...

    २०८२ वैशाख ०७ गते
  • मानुषी लघुवित्तको लकइन अवधि एक महिनापछि सकिदैं

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको लकइन अगामी भदौ ७ गतेपछि सकिने भएको छ । संस्थापक तर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयर तीन वर्ष लइकन पश्चात परिपक्क हुन लागेको हो । लकइन अवधि स...

    २०८२ वैशाख ०७ गते
  • ओलीलाई वर्षमानको प्रश्न- के देश बिचौलियाले चलाउन खोजेको हो ?

    काठमाडौं  । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले ने...

    २०८२ वैशाख ०७ गते