वाणिज्य पोस्ट

Creator’s Posts

  • १०० रूपैयाँमै एफपीओ निष्कासन गरेको सूर्योदय वोमीले विक्रीमा ल्यायो ६१ हजार बढी कित्ता शेयर

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा हाल प्राथमिक बजारमा एफपीओ जारी गरेको कम्पनीले प्रतिकित्ता ३४८ रूपैयाँमा यी शेयर विक्रीमा ल्याएको हो । इच...

    २०८२ वैशाख ०७ गते
  • हेलिकोप्टर कुर्दाकुर्दा नआएपछि .....

    गोरखा । चुमनुब्री ७ छुलेका ५८ बर्षीय घ्युर्मे लामा केही दिनदेखि बिरामी थिए । गत मंगलबार उनी बेहोश भएर ढले । आकस्मिक उपचार गर्न काठमाडौँ जानका लागि हेलिकोप्टर मगाए । दिनभरि पर्खिदा पनि हेलिकोप्टर नआएपछि बुधबार गाउँका सातजना युवा मिलेर उनलाई बोकेर काठम...

    २०८२ वैशाख ०७ गते
  • हिमालयन उर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

    काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रूपैयाँको आधारमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यक...

    २०८२ वैशाख ०७ गते
  • सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौँ। बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यसदिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो। सुन र चाँदीको मूल्य निरन्तर दुई दिनदेखि घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी...

    २०८२ वैशाख ०७ गते
  • काम मिलाउन पूर्वमन्त्रीले नै पाँच हजार दिन परेपछि.....

    काठमाडौं । जनता समाजवादीका सांसद विरेन्द्र महतोले विचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उनले संसद्‌मै सुनाए । विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावम...

    २०८२ वैशाख ०७ गते
  • फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

    मान्म (कालीकोट) ।  फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्...

    २०८२ वैशाख ०७ गते
  • सयौँ विद्यार्थीको मृत्युपछि बंगलादेशको सर्वोच्चको विवादित आरक्षण ५ प्रतिशत बनाउन आदेश

    एजेन्सी । बंगलादेशको सर्वोच्च अदालतले विवादित आरक्षणलाई ३० प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाउन परमादेश जारी गरेको छ। सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाका सन्तानहरूलाई सरकारी जागिरमा छुट्याइएको ३० प्रतिशतको...

    २०८२ वैशाख ०७ गते
  • आउँदो शनिबार नेपालकै ठूलो 'यूके एजुकेशन फेयर' हुने, भिडियो ब्रिफिङ सहित

    काठमाडौँ । एसआई ग्लोबल नेपालले नेपालको सबैभन्दा ठूलो 'यूके एजुकेशन फेयर' आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एसआई ग्लोबल नेपालले यही आउँदो जुन २९ तारिखका दिन शनिबार एसआई ग्लोबलकै आफ्नो भवनमा 'यूके एजुकेशन फेयर' कार्यक्रम गर्न लागेको...

    २०८२ वैशाख ०७ गते