बाइडेनद्वारा राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा
काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आईतवार राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेका छन । राष्ट्रपतिको निर्वाचन हुनु ४ महिनाअघि उनले उम्मेदवारबाट पछि हट्ने निर्णय गरेका हुन। गत महिनाको अन्त्यमा हिंस्रक प्रदर्शन पछि डेमोक्र्याटह...