वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य दुई हजार तीन सयले वृद्धि

    काठमाडौँ ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. दुई  हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलाम...

    २०८२ वैशाख ०७ गते
  • असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

    काठमाडौं । राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १...

    २०८२ वैशाख ०७ गते
  • ‘छानबिन समिति बनाए हुन्छ तर संसद्‌मा बोल्न पाउनुपर्छ’ : गृहमन्त्री लामिछाने

    चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन्  । साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए  हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’ भने । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सार्वभौ...

    २०८२ वैशाख ०७ गते
  • सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

    सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अध...

    २०८२ वैशाख ०७ गते
  • काभ्रेमा छ सवारी साधन एक आपसमा ठाेक्किएर दुर्घटना

    काभ्रे । काभ्रेको साँगामा ६ वटा सवारीसाधन एकआपसमा ठाेक्किएर दुर्घटना भएको छ । बुधबार बेलुकी साँगाबाट बनेपा गइरहेका सवारी ठोक्किएका हुन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् । दुर्घटनामा परि मोटरसाइकल र स्कुटर चालक घाइते भएका हुन...

    २०८२ वैशाख ०७ गते
  • २२ महिनामा पनि बनेन दुई किमी सडक

    गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नस...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस शेयर सूचीकृत

    काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता गरेर कुल १२ लाख ४१ हजार ६४२ दशमलव ३४ कित्ता बोनस शे...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. गोविन्द केसीले सुरु गरे अनशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्...

    २०८२ वैशाख ०७ गते
  • प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ हजार ५२८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको हो । जेठ १६ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदक...

    २०८२ वैशाख ०७ गते
  • सरप्राइजिङ बजेट ल्यायौँ - अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आफूले ल्याएको बजेट सरप्राइजिङ अर्थात छक्क पार्ने खालको भएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पुनले ठूलो आकारको बजेट आउने आम अपेक्षा विपरित सानो आकारको बजेट ल्याएर आफूहरुले सरप्राइज द...

    २०८२ वैशाख ०७ गते