वाणिज्य पोस्ट

Creator’s Posts

  • जोखिममा हिमताल, सावधानीको आवस्यकता

    गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सत...

    २०८२ वैशाख ०७ गते
  • पाल्पाको तानसेनमा हावाहुरीले ढलेका रुख र च्यापिएका सवारीसाधन

    पाल्पा । शनिबार बेलुकी चलेको हावाहुरीका कारण पाल्पाको तानसेनमा च्यापिएर एक जनाको मृत्यु भएको छ । अचानक हावाहुरी सहित आएको असिना पानीका कारण प्रतिक्षालयमा ओतमा बसेका पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको छ ।

    २०८२ वैशाख ०७ गते
  • सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ।  केहि दिन देखि लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य, बिहिबार भने घटेको छ।  आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । यस दिन नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहे...

    २०८२ वैशाख ०७ गते
  • टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

    काठमाडौँ । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९...

    २०८२ वैशाख ०७ गते
  • बर्थडेको केक खाँदा १० वर्षीय बालिकाको मृत्यु

    भारतमा बर्थडेको केक खाँदा एक बालिकाको मृत्यु भएको छ । पञ्जाबको पटियालामा १० वर्षीया बालिकाको जन्मदिनमा काटेको केकले नै ज्यान गएको छ । जन्मदिनको केक अनलाइन मार्फत अर्डर गरिएको थियो । केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । १...

    २०८२ वैशाख ०७ गते
  • अमिर शेखको नेपाल भ्रमणका कारण मंगलबार सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको...

    २०८२ वैशाख ०७ गते
  • एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

    बेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन । पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजार फेरी ओह्रालो लाग्यो, कारोबार रकम भने बढ्यो

    काठमाडौँ । हिजो मात्र सर्किट लागेर बन्द भएको शेयर बजार मंगलबार भने भारी अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.३८ प्रतिशतले घट्न पुगेको हो । आज ने...

    २०८२ वैशाख ०७ गते
  • नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्नका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिलाई गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणमा लिन उनले निर्देशन दिए । आइतव...

    २०८२ वैशाख ०७ गते
  • अर्थसचिवमा मधुकुमार मरासिनी 'इन' कृष्णहरी पुष्कर 'आउट'

    काठमाडौं। सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थसचिव कृष्णहरी पुष्करलाई हटाएर मरासिनीलाई अर्थसचिवका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्ट...

    २०८२ वैशाख ०७ गते