वाणिज्य पोस्ट

Creator’s Posts

  • माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बह...

    २०८२ वैशाख ०७ गते
  • भारतमा बिवाइडीको प्रिमियम गाडी सिल सार्वजनिक,सुरुआती मूल्य ४१ लाख भारु

    काठमाडौं। भारतमा बिवाइडीको प्रिमियम गाडी सिल सार्वजनिक भएको छ। बिवाइडी इन्डियाले यसको सुरुआती मूल्य ४१ लाख भारु निर्धारण गरेको छ। यसअघि भारतीय बजारमा बिवाइडीको इ६ र अट्टो ३ मोडल उपलब्ध थिए। सिल डायनामिक, प्रिमियम र पर्फर्मेन्स गरी ३ वटा भेरियन्टमा उ...

    २०८२ वैशाख ०७ गते
  • पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल सञ्चालन

    गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका-८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मि...

    २०८२ वैशाख ०७ गते
  • सुनको मुल्य आकासियो, एकै दिन तोलामा एक हजार ६०० ले वृद्धि

    काठमाडौँ । सुनको भाउले रफ्तार लिने क्रम रोकिएको छैन । हरेक दिनजसो सुनको भाउ नयाँ उचाइमा पुगिरहेको छ । आज सोमबार पनि सुन तोलामै एक हजार ६०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० र...

    २०८२ वैशाख ०७ गते
  • कांग्रेसले सरकारलाई दिएको समर्थन लियो फिर्ता

    काठमाडौं । सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्म...

    २०८२ वैशाख ०७ गते
  • बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल

    काठमाण्डौंँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिव...

    २०८२ वैशाख ०७ गते
  • के छ कतारी राजा अमिर शेखको नेपाल भ्रमणको एजेण्डा ?

    काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबारदेखि नेपालमा २ दिने औपचारिक भ्रमण गर्ने भएका छन् । मंगलबार र बुधबार हुने कतारी राजा अमिरको नेपाल भ्रमण पहिलोपटक हुन लागेको हो । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल,प...

    २०८२ वैशाख ०७ गते
  • एक वर्षमा मनाङमा २१ हजार पर्यटक भित्रिए

    मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जन...

    २०८२ वैशाख ०७ गते
  • मार्च महिनामै एक लाख २८ हजार बढी पर्यटक भित्रिए,कुन देशबाट कति

    काठमाडौं । नेपालमा बिस्तारै पर्यटनले लय समाउन थालेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को तेस्रो महिना अर्थात मार्च महिनामै मात्र एक लाख २८ हजारभन्दा १सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२३ क...

    २०८२ वैशाख ०७ गते