किन रोकिए १ हजार दुई सयभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा ?
पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा १ हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ’यार्ड’मा थन्किएका छन् । अटोमोबील व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवार...