मितेरी डेभलपमेन्ट बैंकको तीन लाख पच्चिस हजार संस्थापक शेयर बिक्रिमा
काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले तीन लाख बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। विद्यमान संंस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आ...