वाणिज्य पोस्ट

Creator’s Posts

  • बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

    त्रिशूली । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको...

    २०८२ वैशाख ०७ गते
  • पुस्तक बिक्रि गरेर उठेको रकमबाट देशैभर छात्रवृत्ति

    काठमाडौँ ।  मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित...

    २०८२ वैशाख ०७ गते
  • सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौँ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार घटेर प्रतितोला रु. एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. ए...

    २०८२ वैशाख ०७ गते
  • साञ्जेन जलविद्युतको साधारण सभा स्थगित

    काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गते कुण्डलिनि दरबार व्यांक्वेट, चण्डोल, काठमाडौंमा विहान ११ बजे उक्त सभा आयोजना गर्ने यस अघिनै तयारी गरेको थियो । कम्पनीले बुधवार सूचना सार्वजनिक गर्...

    २०८२ वैशाख ०७ गते
  • यसपाली कर्णालीमा समयमै पुग्यो पाठ्यपुस्तक

    सुर्खेत । कर्णाली प्रदेशका विद्यार्थीको हातमा वर्षेनी समयमै पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित हुने गरेको छ । कहिले कागजको अभाव त कहिले आएका पाठ्यपुस्तक समयमै ढुवानी नहुँदा विद्यार्थीको हातमा समयमै पुस्तक पुग्दैनथे । नयाँ शैक्षिक सत्र सकिएर त्रैमास...

    २०८२ वैशाख ०७ गते
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडेड २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...

    २०८२ वैशाख ०७ गते
  •   सिरहाकाे मनी ट्रान्सफरमा लुटपाट

    सिरहा ।  सिरहाकाे मनी ट्रान्सफरमा लुटपाट भएकाे छ । आइतबार सिरहास्थित विष्णुपुरमा रहेकाे शिव मनी ट्रान्सफरकाे रकम हतियार देखाएर लुटपाट गरिएकाे हाे । लुटेराहरूले आइतबार बिहान ११ बजे उक्त मनी ट्रान्सफरकाे पैसा लगिरहेकाे क्रममा बाटाेमा...

    २०८२ वैशाख ०७ गते
  • निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अ...

    २०८२ वैशाख ०७ गते
  • दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

    कैलाली  । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो ।  गौशालामा सात जनाले  रोजगारी पनि पाएका छन् ।...

    २०८२ वैशाख ०७ गते
  • स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्द...

    २०८२ वैशाख ०७ गते