वाणिज्य पोस्ट

Creator’s Posts

  • धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन आज, मंगलवारसम्म चार जनाको दाबेदारी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद गत पुस २० गतेपछि रित्त रहेको छ । अध्यक्ष नियुक्तीका लागि गत माघ ३ गतेनै सरकारले राष्ट्रिय योजना आयोगका उ...

    २०८२ वैशाख ०७ गते
  • झिनो अंकले घट्यो नेप्से

    काठमाडौँ । केहि दिन देखि लगातार बढेको शेयर बजारमा बुधबार भने एकल अंकलको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.११ प्रतिशतले घट्न पुगेको हो । आज नेप...

    २०८२ वैशाख ०७ गते
  • गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक

    काठमाडौं । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्दरसंगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिव...

    २०८२ वैशाख ०७ गते
  • प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १...

    २०८२ वैशाख ०७ गते
  • सेबोन अध्यक्ष पदका लागि १९ जनाले दिए आवेदन,कसले मार्ला बाजी ?

    काठमाडौं । करिव २ महिनादेखि रिक्त नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि डेढ दर्जन उम्मेदारहरुले आवेदन दिएका छन् । सेबोनको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका हुन् । बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति ग...

    २०८२ वैशाख ०७ गते
  • टिसीएलको नयाँ वर्ष विशेष योजना सार्वजनिक

    काठमाडौँ। चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यास...

    २०८२ वैशाख ०७ गते
  • विद्यार्थीसँग अग्रिम भाडा माग्दै लछारपछार पार्ने होस्टल सञ्चालक मधु कटवाल पक्राउ

    काठमाडौं। मोरङको विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटवाल रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो । उनले होस्टलमा बसेर नर्सिङ पढ्दै आएकी एकजना छात्रालाई अग्रिम होस्टल भाडा माग्दै लछारपछार पारेको भि...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा दोहोरो अंकको उछाल

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको उछाल आएको छ । यस दिन नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.१३ प्रतिशतले बढ्न पुगेको हो । आज ने...

    २०८२ वैशाख ०७ गते
  • एनआइसी एशियाको ऋणीलाई राहत दिने योजना सार्वजनिक

    काठमाडौँ। एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले एक योजना सार्वजनिक गरेको छ । जसअनुसार २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपम...

    २०८२ वैशाख ०७ गते