वाणिज्य पोस्ट

Creator’s Posts

  • टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

    वासिङ्टन। टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो शेयरिङ गर्न मिल्ने चिनियाँ एप टिकटकक...

    २०८२ वैशाख ०७ गते
  • पर्यटकीय नगरी पोखरामा पर्यटकको बढ्दो चहलपहल

    गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत/वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होट...

    २०८२ वैशाख ०७ गते
  • 'सहकारीबाट ऋण खाने प्राडोमा र ऋण दिने जेलमा जाने वातावरण कसरी बन्यो ?': कानुन मन्त्री गिरी

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै...

    २०८२ वैशाख ०७ गते
  • एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकार...

    २०८२ वैशाख ०७ गते
  • नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने

    काठमाडौँ । नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ। बैंकको सञ्चालक समितिको बिहिबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँ बराबरको पर्पेचुअल नेचरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो । बैंक...

    २०८२ वैशाख ०७ गते
  • सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालय, सिंहदरबारमा आयोग टोलीले प्रतिवेदन उपप्रधान एवं गृहमन्त्रीलाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...

    २०८२ वैशाख ०७ गते
  • वीरगंजको नेशनल मेडिकल कलेजमा म्याद नाघेको औषधी र केमिकल, दुई जना पक्राउ

    महेश कठायत वीरगंज । वीरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । औषधी व्यवस्था विभाग, वीरगंज महानगरपालिका र प्रहरीसहितको संयुक्त टोलीले सोमबार कलेजमा छापा मारेको हो । संयुक्त टोलीले मेडिकल कलेजमा छापा मारेर ल्याब र फार्मेसीमा म्याद नाघेको...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य अहिले सम्मकै उच्च

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ ह...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । आइतबार एकै दिन छापावाला सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै बढी थियो । तर सोमबार पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेर नयाँ...

    २०८२ वैशाख ०७ गते