वाणिज्य पोस्ट

Creator’s Posts

  • अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने राउत पक्राउ

    काठमाडौँ । अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति ८० लाखमा अमेरिका पठाईदिन्छु भनेर विभिन्न व्यक्तिलाई ठगी गर्ने उदयपुरको त्रियुगा(७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा १० गंगबु बस्ने बर्ष ३६ को...

    २०८२ वैशाख ०७ गते
  • सात महिनामा २० वाणिज्य बैंकले गरे ३५ अर्ब ४९ करोड खुद नाफा

    काठमाडौं । बैंक वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको सात महिनाको वित्तीय तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको सात महिनामा २० वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेका छन्। पुसमा भन्दा बैंकहरूको माघको न...

    २०८२ वैशाख ०७ गते
  • रेसुङ्गा विमानस्थलमा साताको तीन दिन उडान

    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार [चैत ५ गते] देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान...

    २०८२ वैशाख ०७ गते
  • सुन चाँदीको मुल्यमा निरन्तर उकालो

    काठमाडौँ ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. आठ सय बढेर प्रतितोला रु. एक लाख २५ हजार आठ सय  कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु....

    २०८२ वैशाख ०७ गते
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम छनाेट

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएकोले केहि समय अघि आवेदन खुलाइएको थियो । अहिले उक्त पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनाेट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपा...

    २०८२ वैशाख ०७ गते
  • अबदेखि एक घण्टामै श्रम स्वीकृति

    काठमाडौँ । अब एक घण्टामै श्रम स्वीकृति पाइने भएकाे छ । श्रम कार्यालयलले १ घण्टा भित्रै श्रम स्वीकृति वितरण गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले बताएका हुन् । आइतबार श्रम कार्यालय तहाचलमा पत्रकार सम्मेलन गर्दै मन्त्री डीपी...

    २०८२ वैशाख ०७ गते
  • फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन

    काठमाडौँ  । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो । जितका लागि एक सय ७७ रनको लक्ष्य...

    २०८२ वैशाख ०७ गते
  • च्याउखेतीबाट मनग्य आम्दानी

    कैलाली। पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेका छन् । व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छन् । विसं २०७६ मा सुरु...

    २०८२ वैशाख ०७ गते
  • मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

    कैलाली । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दान...

    २०८२ वैशाख ०७ गते