वाणिज्य पोस्ट

Creator’s Posts

  • राष्ट्र बैंकले नीतिगत दर घटाएपछि चार बाणिज्य बैंकले घटाए ब्याजदर

    काठमाडौं। नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएपछि चार वटा बाणिज्य बैंकले निक्षेपको ब्याज दर तल झारेका छन्। उनीहरुले मुद्दतिसँगै बचत खाताको ब्याज दर पनि घटाएका हुन्। नेपाल राष्ट्र बैंकले गत शुक्रबार(२२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक...

    २०८२ वैशाख ०७ गते
  • बेनीघाट–आरुघाट सडकः तान्द्राङ खोलामा बेलिब्रिज निर्माण

    गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक...

    २०८२ वैशाख ०७ गते
  • वित्तीय विवरण तीन दिन भित्र पेश नगर्ने कम्पनीलाई कारबाही गर्ने नेप्सेको चेतावनी

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण तीन दिन भित्र पेश नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सूचीकृत संगठित संस्थालाई तीन दिन भित्र वित्तीय विवरण बार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ ।नेप्सेले...

    २०८२ वैशाख ०७ गते
  • अझै तीन दिन पानी पर्ने पूर्वानुमान

    काठमाडौँ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभा...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेको अध्यक्ष परिवर्तन, पौडेललाई दिईयो जिम्मेवारी

    काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष परिवर्तन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशसरण महतले नेप्से अध्यक्ष रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बो...

    २०८२ वैशाख ०७ गते
  • छिमेक लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL)  ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेय...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँमा चेकजाँचमा कडाइ,कहाँ कहाँ छ चेकिङ ? पाँच तस्विरमा हेर्नुहोस्-

    काठमाडौं। होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकामा आइतबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि...

    २०८२ वैशाख ०७ गते
  • भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट

    काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो । बाउन्स र स्वीङ अत्यधिक रहेको पीचमा नेपालका कुनै पनि ब्याट्सम्यानल...

    २०८२ वैशाख ०७ गते
  • होलीको रंगबाट छाला बिग्रन नदिन के गर्ने ?

    काठमाडौं। रङको पर्व होली आज पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। ऋतुहरूको राजा, वसन्त याम। वसन्त यामको आगमनसँगै होली पर्व मनाइन्छ। यो सप्तरंगी उत्सवले प्रकृति र जीवनलाई अरु एकाकार बनाइदिन्छ। सत्य र निष्ठाको कथासँगै जोडेर यसले जीवनलाई...

    २०८२ वैशाख ०७ गते
  • बजेट घाटा एक खर्ब ३७ अर्ब

    काठमाडौँ । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा बिस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा...

    २०८२ वैशाख ०७ गते