लुम्बिनी विकास बैंकको लाभांश घोषणा
काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरे...