मेची नदीको बगरमा दुई युवाले फलाए ८६ लाखको आलु
झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरे । फार्मको ११ बिघा जग्...