वाणिज्य पोस्ट

Creator’s Posts

  • ललितपुरमा गोली चल्यो, एक पक्राउ

    ललितपुर । ललितपुरमा गोली चलेको छ । मंगलबार ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबार गर्नेमाथि गोली चलाएको हो ।लागूऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको...

    २०८२ वैशाख ०७ गते
  • नवलपरासी पुगेर प्रचण्डले भने-'विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ'

    नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,आवश्...

    २०८२ वैशाख ०७ गते
  • जर्मनी तथा युरोपेली युनियनको टोलीले गर्‍यो चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजनाको अनुगमन

    काठमाडौँ । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विका...

    २०८२ वैशाख ०७ गते
  • ३६ दशमलव ८६ अंकले बढ्यो नेप्से

    काठमाडौँ । मंगलवार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १९८५ दशमलव ४४मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से मंगलवार १ दशमलव ८९ प्रतिशतले अन्ततः बढ्न पुगेको हो । बजारमा आज ४ दशमलव ३ अर्वको कारोवार भयो । जसमा २१४ कम्पनी बढ...

    २०८२ वैशाख ०७ गते
  • मेहेन्दीमा रमाउँदै पूर्व मिसनेपाल श्रृङ्खला र सम्भव

    काठमाडौँ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको बिहीवार विवाह हुँदैछ । यतिखेर दुवै परिवार नजिकिएको विवाहको तयारीमा जोडतोडको साथ लागिरहेका छन् । श्रृङ्खला र व्यवसायी संभव सिरोहियाको आजै मेहेन्दी कार्यक्रम चलिरहेको छ । श्रृङ्खलाको मेहेन्दी हायात होटलमा...

    २०८२ वैशाख ०७ गते
  • चराका कारण पोखरा विमानस्थलको उडाननै बन्द, बुद्ध र यतिका विमान फर्किए

    काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराहरुका कारण विमानस्थलको उडाननै बन्द गर्नुपरेको छ । पोखरामा दुईदिनदेखि परेको पानी बन्द भएर मौसम उघ्रिएपछि एकाएक विमानस्थल नजिकै रहेको फोहर संकलन केन्द्रबाट निस्किएका किरा फट्याङ्रा खान सयौँको संख्यामा चील...

    २०८२ वैशाख ०७ गते
  • नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालनमा,कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

    काठमाडौँ । नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएर देशभर जिपलाइनको माहोल सिर्जना गर्न सफल भएको धुलिखेल जिपलाइनले 'विन्टर अफर' सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ । नेपालमा जिपलाइन सुरू भएको करिब एक...

    २०८२ वैशाख ०७ गते
  • ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली

    काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली...

    २०८२ वैशाख ०७ गते