वाणिज्य पोस्ट

Creator’s Posts

  • सिटिजन्स बैंकको क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

    काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारती यएपमार्फत भुक्...

    २०८२ वैशाख ०७ गते
  • एलआईसी नेपालको खुद नाफा झण्डै दुई गुणाले वृद्धि

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)नेपालको खुद नाफा झण्डै दुई गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा कम्पनीले ५ करोड ९७ लाख ३० हजार र...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं महानगरपालिका भित्र आज देखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आज मंसिर २७ गते देखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । काठमाडौं  महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको अनुसार महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको  बिक्रीमा पूर्ण निषेध गरिएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

    काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्...

    २०८२ वैशाख ०७ गते
  • जैमिनी नगरपालिकाले हलगोरु पाल्नेलाई दश हजार अनुदान दिने

    बागलुङ ।  बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो...

    २०८२ वैशाख ०७ गते
  • चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

    एजेन्सी । एसियाली विकास बैंक(एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर...

    २०८२ वैशाख ०७ गते
  • माइजोमाईमा हिमाल हेर्न पर्यटक आकर्षित

    इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल  प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । “ हिमाल हेरेरै...

    २०८२ वैशाख ०७ गते