नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन?
काठमाडौँ। नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको उक्त आईपीओमा आज मंसिर १३ गतेसम्म मात्रै आवेदन दिन सकिने भएको हो। कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० क...