वाणिज्य पोस्ट

Creator’s Posts

  • अब धितो भएका ऋणीलाई बैंकहरुले कालोसूचीमा राख्न नपाउने

    काठमाडौं । धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको इजाजतपत्र प्र...

    २०८२ वैशाख ०७ गते
  • मेलम्चीको अस्थायी मर्मत २८ दिनमा सकिने,माघ २ पछि काठमाडौंमा पानी

    काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको अस्थायी मर्मत २८ दिन अर्थात् माघ २ मा सकिने भएको छ। मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले २८ दिनभित्र पुननिर्माण सम्पन्न गर्ने सम्झौता गरेको अयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। बोर्ड...

    २०८२ वैशाख ०७ गते
  • स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको शाखा स्थापना

    काठमाडौं । सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन मंगलबार बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।...

    २०८२ वैशाख ०७ गते
  • चिरख्वा हाइड्रोपावरको आइपीओ सूचीकृत

    काठमाडौं । बुधबार नेप्सेमा चिरख्वा खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। सो कम्पनीको ४० लाख कित्ता आईपीओमा सूचीकृत भएको हो । कम्पनीले शेयर कारोबारको निम्ति नेप्से बाट सिकेएचएल (CKHL) कारोबार संकेत पाएको छ । उक्त कम्पनीको पहिलो कारोबार रेञ्ज १००.१...

    २०८२ वैशाख ०७ गते
  • नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता

    काठमाडौँ । नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो । दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय प...

    २०८२ वैशाख ०७ गते
  • सात अर्बको कारोबार संगै नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

    काठमाडौँ ।  यो साताको चौथो दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः १.६८ प्रतिशतले बढ्न पुगेको हो । बजारमा आज ७ अर्व रुपैयाँ...

    २०८२ वैशाख ०७ गते
  • चितवन–नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आए

    काठमाडौँ ।चितवन–नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधवारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लि...

    २०८२ वैशाख ०७ गते
  • गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । गरिमा विकास बैंक (GBBL)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने निर्णय गरेक हो । बैंकले सेयरधनीलाई चुक्ता पुँजी १० प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । जसमा...

    २०८२ वैशाख ०७ गते