वाणिज्य पोस्ट

Creator’s Posts

  • बोटलर्स नेपाल सहित ८८ कम्पनीलाई सोध्यो सेबोनले स्पष्टीकरण(सूचीसहित)

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका तीन बहुराष्ट्रिय कम्पनीसहित ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्पष्टीकरण सोधेको छ । पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबु...

    २०८२ वैशाख ०७ गते
  • अवकाशपछि सुन्तला खेतीमा रमाउँदै शिक्षक

    गलकोट (बागलुङ) ।  धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्  तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेक छैनन् । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश हुनुभएका बागलुङ नगर...

    २०८२ वैशाख ०७ गते
  • कोप–२८सम्मेलनमा सहभागी हुन आज प्रधानमन्त्री ‘प्रचण्ड’ यूएई जाँदै

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन(कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्र...

    २०८२ वैशाख ०७ गते
  • भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी

    काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।आगो नियन्त्रणमा लिइसकेको प्र...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउ पुनः बढ्यो

    काठमाडौँ । लगातार घटेर दुई दिनदेखि स्थिर सुनको भाउ फेरि बढेको छ । आज मंगलबार सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदीको भाउमा भने केहि गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानेको...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक, मंसिर २७ गतेदेखि कार्यान्वयन हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरि...

    २०८२ वैशाख ०७ गते
  • भाटभटेनीमा नयाँ कर्पोरेट भवनको शिलान्यास

    काठमाडौं । भाटभटेनीमा नयाँ कर्पोरेट भवन निर्माण कार्य सुरु भएको छ। आज कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले पूजा गर्दै भवनको शिलान्यास गरेका हुन्। भाटभटेनीको मुख्य कार्यालयमा नै नयाँ कर्पोरेट भवन निर्माण हुनेछ। सो परिसरमा यसअघि ग्राहकहरुको सुविधाका लाग...

    २०८२ वैशाख ०७ गते
  • प्राइम बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश नदिने भएको छ । आज बसेको कम्पनीको ४८७ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति...

    २०८२ वैशाख ०७ गते