पाँचतारे होटल फरेस्ट इनले आइपिओ ल्याउने
काठमाडौं। निजी लगानीमा राजधानीको बूढानीलकण्ठमा निर्माणाधीन पाँचतारे होटल फरेस्ट इन लिमिटेडले प्राथमिक सेयर (आइपिओ)निष्कासन गर्ने भएको छ। होटलले ९८ करोड रुपैयाँबराबरको ९८ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। फसेस्ट इनले आइपिओ निष्कासन गर्न नेपाल...