राष्ट्र बैंकले भन्यो - 'ब्याजदर अझै घट्छ’
काठमाडौं । मुलुकमा अझै उच्च मूल्य वृद्धि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले लिएको लक्ष्य भन्दा मूल्य वृद्धि बढेको केन्द्रिय बैंकले जनाएको हो । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकले पेस गरेकोे देशको व...