वाणिज्य पोस्ट

Creator’s Posts

  • ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

    बागलुङ । ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्...

    २०८२ वैशाख ०७ गते
  • गौतम बुद्ध क्रिकेट रङ्गशालालाई प्रदेश सरकारको ५२ करोड ५० लाख

    हेटौँडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ । प्रदेश सरकारको मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा निर्माणाधीन उक्त रङ्गशालाका लागि स्रोत सुनिश्चितता...

    २०८२ वैशाख ०७ गते
  • सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ

    काठमाडौँ ।  सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पर्वत फूलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।...

    २०८२ वैशाख ०७ गते
  • महानगरभित्रकै पीडा : वर्षामा एक घण्टा बढी पैदल, हिउँदमा बाँसको फड्के

    गण्डकी ।  पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने...

    २०८२ वैशाख ०७ गते
  • रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्युः युक्रेनी राष्ट्रपति

    काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताएका  छन् । रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना सैनिक सहिद भएको उनको भनाइ छ । रुसी सैन्य योजना...

    २०८२ वैशाख ०७ गते
  • बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता,बैंकबाट पैसा खिच्दै राष्ट्र बैंक

    काठमाडौँ । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ  । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत बिहीबार मात्रै राष्ट्र बैंकले २...

    २०८२ वैशाख ०७ गते
  • वैदेशिक रोजगारी छोडेर माछापालन, मासिक डेढ लाख आम्दानी

    सल्लेरी । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि...

    २०८२ वैशाख ०७ गते
  • नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च

    काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्म यस्तो मुद्रा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १६.९ प्रतिशतले वृद्धि भई...

    २०८२ वैशाख ०७ गते
  • छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ उद्योग

    कास्की । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु,...

    २०८२ वैशाख ०७ गते
  • चेम्बर र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी

    काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि न...

    २०८२ वैशाख ०७ गते