वाणिज्य पोस्ट

Creator’s Posts

  • आगामी वर्ष मधेशलाई विशेष प्राथमिकता दिइन्छ : प्रधानमन्त्री दाहाल

    धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताएका छन् । धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नम्बर ५ जोड्ने पक्की पुलको श...

    २०८२ वैशाख ०७ गते
  • बागलुङमा कोदोबाट बिस्कुट उत्पादन

    गलकोट । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गाउँमै उद्यम गर...

    २०८२ वैशाख ०७ गते
  • इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

    काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य त...

    २०८२ वैशाख ०७ गते
  • सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपै...

    २०८२ वैशाख ०७ गते
  • विदेश पठाउने भन्दै ८४५ जनासँग ३ करोड ९३ लाख ठग्नेलाई थुनामा पठाउन आदेश

    काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सि...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । बजारले अन्तिम समयमा आएर एकाएक दोहोरो अंकको वृद्धि हासिल गरेको हो । यस दिन नेप्से सूचक १४.५७ विन्दुले बढेर २०७६.२७ अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबा...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

    भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचा...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड मुद्दती निक्षेपमा राख्ने

    काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको छ । बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी(मुद्दती निक्षेप) मा र...

    २०८२ वैशाख ०७ गते
  • केपी ‌ओलीलाई बालेनको प्रश्न, बन्दै नबनेको धरहरा तीन वर्षअघि नै किन उद्घाटन गर्नुभो?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर)को निर्माण पूरा नभएकोप्रति आक्रोश व्यक्त गरेका छन्। धरहरा क्षेत्रमा रहेको पार्किङ केही दिनअघि महानगरले...

    २०८२ वैशाख ०७ गते
  • अध्यागमन विभागले अनलाइनमार्फत ‘रुट परमिट’ जारी

    काठमाडौँ ।  अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत...

    २०८२ वैशाख ०७ गते