किसानले भैँसी बेचेको पैसा बोकेर हिँड्दा पनि सम्पत्ती शुद्धिकरणको मुद्दा खेप्नुपर्ने हुन्छ :सांसद खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले किसानले भैँसी बेचेको पैसा पनि बोकेर हिँड्न मिल्ने वातावरण नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभामा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकबारे छलफलमा बोल्दै खतिवडाले किसानले भैँसी बेचेको पैसा बोकेर हिँडे...