वाणिज्य पोस्ट

Creator’s Posts

  • हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ  । हिमालयन रि इन्स्योरेन्स (HRL) ले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरे...

    २०८२ वैशाख ०७ गते
  • नेपाल प्रहरीमा ३६५ असईका लागि भर्ना खुल्यो (सूचना सहित)

    काठमाडौँ, माघ २६ गते । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।  शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो ।  

    २०८२ वैशाख ०७ गते
  • बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे भ्रममा नपर्न आग्रह

    काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रम...

    २०८२ वैशाख ०७ गते
  • खाद्यले आजदेखि खसीबोका बिक्री गर्न सुरु गर्दै

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न सुरु गर्दैछ । दशैंका लागि खाद्यले खसीबोका सोमबार राजधानीमा भित्र्याएको थियो । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेका अनुसार भित्राइएको खसीबोकाको स्वास्थ्य परीक्षण गरी आजदेखि सर्...

    २०८२ वैशाख ०७ गते
  • गोँगबुस्थित नयाँबसपार्कभित्र होटल सञ्चालन

    काठमाडौँ । रातका समयमा काठमाडौँ आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल  सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका...

    २०८२ वैशाख ०७ गते
  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, कुन विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ युरोपियन युरोको खरिद दर १४०.०४ रुपैयाँ र बिक्री दर १४०.६७ रुपैयाँ पुगेको छ। हिजो १ युरोपियन...

    २०८२ वैशाख ०७ गते
  • लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन

    काठमाडौँ । आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा जुटेको सरका रले तीन महिना बाँकी रहँदा लगानीका व्यवधान मानिएका विभिन्न ऐनका व्यवस्था संशोधन तथा खारेजीका लागि संसद्मा संशोधन विधेयक ल्याउने भएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बिहीबार सम...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्र बैंकको प्रतिवेदन : शोधानान्तर ५३ अर्ब ६१ करोड बचत, चालू खातामा पनि सुधार

    काठमाडौं । मुलुकमा भित्रिने र बाहिरिने रमक (शोधानान्तर स्थिति) मा सुधार भएको छ । साउन महिनाको तुलनामा भदौं महिनामा शोधानान्तर स्थितिमा पौने २१ अर्ब रुपैंया थप भएको छ । मुलुकबाट बाहिरिने भन्दा मुलुकमा भित्रिने रकम बढी भएको हुँदा गत साउनको तुलनामा भदौं...

    २०८२ वैशाख ०७ गते
  • कात्तिक महिनादेखि वाणिज्य बैंकहरुको व्याजदरमा परिवर्तन, कसको कति ?

    काठमाडौँ । वाणिज्य बैंकहरुले कात्तिक महिनादेखि लागू हुने ब्याजदर प्रकाशन गरेका छन्। प्रकाशित ब्याजदरअनुसार १४ कमर्सियल बैंकले ब्याजको दर घटाएका छन् भने चार वटाले यथावत राखेका छन्। त्यस्तै दुई बैंकको ब्याजदर बढेको छ। ब्याजदर बढाउने बैंकमा नेपाल एसबिआ...

    २०८२ वैशाख ०७ गते
  • सोलुखुम्बुमा सुन्तला उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

    सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० को तुलनामा चालु आव  २०८०–०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज...

    २०८२ वैशाख ०७ गते