वाणिज्य पोस्ट

Creator’s Posts

  • लगानी सम्मेलनलाई भव्य बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले ने...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा ५.७४ अंकको सुधारसँगै कारोबार रकम पनि बढ्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२७ प्रतिशतले बढ्न पुगेको हो । १३ उपसमूहमध्ये...

    २०८२ वैशाख ०७ गते
  • मनाङ एयरको हेलिकप्टर दुर्घटनामा छानविन गर्न समिति गठन

    काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएपछि छानविन गर्न चार सदस्यीय समिति गठन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानविन गर्न समिति गठन गरेको हो । शनिबार बिहान ७ः३० बजे सोलुखुम्बु जिल्लाको लुक्लाबाट लोबुचे उडेको...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर जम्मा गर्न सार्वजनिक स्थलमा २ हजार सेट डस्टबिन राख्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ । उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन्...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई दसैंमा डिजिटल कारोबारमा छुटैछुट

    काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड...

    २०८२ वैशाख ०७ गते
  • मरेको नाटक गर्ने अभिनेत्री पुनम पाण्डेको ब्राण्ड एम्बेसडरको पद खोसियो

    मुम्बई । भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ । युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको...

    २०८२ वैशाख ०७ गते
  • सेनाको बर्दीमा चुम्बन गरेको 'फाइटर'को दृश्य विवादमा

    काठमाडौँ । सिनेमा हलहरुमा प्रदर्शन भैरहेको भारतीय चलचित्र 'फाइटर'को दृश्य विवादमा परेको छ । चलचित्रको मुख्य भूमिकामा रहेका ऋत्तिक रोशन र दीपिका पादुकोणले वायुसेनाको बर्दी लगाएर चुम्बन गरेको दृश्यप्रति त्यहाँको वायुसेनाले आपत्ति जनाएपछि विवाद निम्तिएक...

    २०८२ वैशाख ०७ गते
  • आजदेखि नवरात्र प्रारम्भ,दसैं घरमा राखियो जमरा

    काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा १...

    २०८२ वैशाख ०७ गते