५२ वर्षको उमेरमा पनि विश्वका धनी एलोन मस्क फिट देखिनुको राज के हो ?
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क ५२ वर्षको उमेरमा पनि निकै फिट देखिन्छन् । टेस्ला कम्पनीका मालिक एलोन मस्क, जो विश्वका सबैभन्दा धनी व्यक्ति हुन्, ५२ वर्षको उमेरमा पनि निकै फिट र स्वस्थ देखिन्छन् । शरीरलाई तन्दुरुस्त राख्न व्यायाम गर...