वाणिज्य पोस्ट

Creator’s Posts

  • बागलुङ कालिका मन्दिरमा एक करोड ७१ लाख भेटी सङ्कलन

    ढोरपाटन । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको...

    २०८२ वैशाख ०७ गते
  • भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितका लागि एक करोड ११ लाख सहयोग गर्ने

    काठमाडौँ । भाटभटेनी सुपरमार्केटले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने भएको छ। भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक एवम् सञ्चालक मीनबहादुर गुरुङ...

    २०८२ वैशाख ०७ गते
  • मोहन वैद्यसँग आवद्ध युवा संगठनद्वारा डिडिसीका महाप्रबन्धकमाथि कालोमोसो

    काठमाडौँ  ।दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले झालाई कालाेमाेसाे दलेकाे हाे । संगठनले झामाथि दूध बिक्री गरेकाे करिब १७ करोड रूपैयाँ...

    २०८२ वैशाख ०७ गते
  • अर्थतन्त्रको सिथिलताको असर बैंकहरुको वासलातमा देखियो,अधिकांश घाटामा

    काठमाडौँ । अर्थतन्त्रमा शिथिलता आउँदा अधिकांश वाणिज्य बैंकको नाफा घट्न पुगेको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा १८.६० प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ८ बैंकको नाफा बढेको छ...

    २०८२ वैशाख ०७ गते
  • कोरियन भाषाकाे परीक्षा साेमबारदेखि

    काठमाडौँ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा साेमबारदेखि हुने भएकाे छ। यहीँ फागुन ७ गतेदेखि परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने भएकाे हाे । एक दिनमा परीक्षा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भन...

    २०८२ वैशाख ०७ गते
  • मंसिर ४ देखि एनआइसी एसिया म्युचुअल फण्डले नयाँ इकाईहरु निष्काशन गर्ने

    काठमाडौं । एनआइसी एसिया बैंक म्युचुअल फण्डले नयाँ इकाईहरु निष्काशन गर्ने भएको छ। एनआइसी एसिया बैंक कोष प्रवर्द्धक र एनआइसी क्यापिटल योजना व्यवस्थापक रहेको कोषले एनआइसी एसिया ग्रोथ फण्ड-२ इकाई निष्काशन गर्न लागेको हो। इकाईहरु मंसिर ४ देखि ७ गतेसम्म न...

    २०८२ वैशाख ०७ गते
  • जन्मेको ३५ दिनभित्रै वच्चाको जन्मदर्ता गरे पाँच हजार

    त्रिशूली । नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्दे...

    २०८२ वैशाख ०७ गते
  • चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड बराबरको सामग्री सहयोग गर्ने

    काठमाडौं । चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड रुपैयाँबराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको छ । चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भद्वारा नेपालका भूकम्पपीडितलाई उक्त सहयोग गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङले ट्विटर मार्फ...

    २०८२ वैशाख ०७ गते
  • विकास बैंकहरुको पहिलो त्रैमासिक रिपोर्ट : कामना सेवा र लुम्बिनीको नाफामा उच्च वृद्धि

    काठमाडौं । संचालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक वर्ष शुरु भएको तीन महिनामा कुल १ अर्ब बढी नाफा कमाएका छन् ।सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले १ अर...

    २०८२ वैशाख ०७ गते
  • आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

    सल्लेरी (सोलुखुम्बु) ।  हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार...

    २०८२ वैशाख ०७ गते