वाणिज्य पोस्ट

Creator’s Posts

  • नेप्से परिसूचक १५.६२ अंकले घट्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर २०६०.८८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७५ प्रतिशतले घट्न पुगेको हो । १३ उपसमूहमध्ये यस दिन ए...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेले २७१ सूचिकृत कम्पनीको गर्यो वर्गीकरण

    काठमाडौं । नेपाल स्टक इक्सचेञ्ज लिमिटेड (नेप्से)ले सूचीकृत २७१ कम्पनीहरुको कम्पनीहरुको वर्गिकरण गरेको छ ।नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन् । नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए...

    २०८२ वैशाख ०७ गते
  • भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५० पुग्यो

    जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६।४ म्याग्निच्युडको भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म करिब ५० जनाको मृत्यु भएको हो। नलगाड नगरपालिकाकी उपमेयर सरिता...

    २०८२ वैशाख ०७ गते
  • युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार खत्रीले दिए राजीनामा

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् ।अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए । उनले अहिले सञ्चालक समिति समक्ष राजीनामा दिएका छन् । उनी २...

    २०८२ वैशाख ०७ गते
  • जाजरकोट भूकम्पका घाइतेको उद्दार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्री दाहालको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहर...

    २०८२ वैशाख ०७ गते
  • एभरेस्ट बैंकको सबै एटीएम शुक्रबार बिहानदेखि अपरान्हसम्म बन्द हुने

    काठमाडौँ । एभरेस्ट बैंकको सबै एटीएमहरु शुक्रबार बिहान १२ :४५ देखि २ :४५सम्म बन्द रहने भएको छ । बैंकले एक सूचना जारी गरी सर्भर मेन्टेनेन्स्, अपग्रेडेशन कार्यका लागि डेबिट, क्रेडिट,ई कमर्श र डलर कार्ड अवरुद्ध हुने जानकारी गराएको हो । बैंकले एटीएम लगाय...

    २०८२ वैशाख ०७ गते
  • भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित आफैं जाने

    काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ५० भन्दा बढीको मृ...

    २०८२ वैशाख ०७ गते
  • माथिल्लो अरुणको परामर्शदाता छनाेट, प्राधिकरणले गर्यो ठेक्का सम्झौता

    काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनोट भएको छ । आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरि...

    २०८२ वैशाख ०७ गते
  • जाजरकोट भूकम्प अपडेट : ९२ जनाको मृत्यु भएको पुष्टि

    काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटका ९२ जनाको मृत्यु भएको छ । यस्तै, ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए । भूकम्प पीडितको उद्दारमा राहत मिलोस् भनेर सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्च...

    २०८२ वैशाख ०७ गते