खातामा पैसा बिनै घोराही सिमेन्टको १० लाख कित्ता शेयरको लागि आवेदन
काठमाडौँ। घोराही सिमेन्टको आईपीओमा ५० प्रतिशतभन्दा बढी आवेदन फर्जी परेका छन्। प्रिमियम मूल्य रु ४३५ मा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टमा असार ४ गते साढे २ बजेसम्म २ करोड ४० लाख ५० हजार कित्ताको लागि आवेदन परेकोमा १ करोड २० लाख कित्ता फर्जी आव...