३० हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (२०२३)
मोबाइल मार्केटमा हुने प्रतिस्पर्धाको अनुसार अहिले राम्रो फिचरहरु हुने मोबाइल फोनहरुको लागि धेरै पैसा खर्च गर्नुपर्ने छैन र ३० हजार सम्ममा नै निकै राम्रा फिचरहरु भएका मोबाइल फोनहरु बजारमा उपलब्ध हुने गरेका छन्। जति पैसा थपिँदै गयो उति नै अझै राम्...