वाणिज्य पोस्ट

Creator’s Posts

  • बागमतीमा र्‍याफ्टिङ (तस्बिरहरू)

    काठमाडौं- बागमती नदीमा आज र्‍याफ्टिङ गरिएको छ। बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्बर्द्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको हो। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (ना...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको एकिकृत सेवा सुरु

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले एकिकृत रुपमा सेवा प्रवाह सुरु गरेका छन् । आज पुस २३ गतेबाट दुई क्यापिटलले संयुक्त रुपमा ‘एलएस क्यापिटल’ को नामबार सेवा सुरु गरेका हुन्। गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग...

    २०८२ वैशाख ०७ गते
  • निरन्तर ओरालो यात्रामा सेयर बजार, यस साता मात्रै लगानीकर्ताले गुमाए १ खर्ब ७५ अर्ब

    काठमाडौं । पछिल्लो लगानीकर्ताहरु मनोबल बढ्न नसक्दा सेयर बजार निरन्तर घटिरहेको छ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । यस साता सेयर बजारमा ५८.१४ अंकको गिरावट आएको छ। अघिल्लो साता १९९०.५९ मा बन्द भ...

    २०८२ वैशाख ०७ गते
  • वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले डिभिजनल वन...

    २०८२ वैशाख ०७ गते
  • नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

    काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋ...

    २०८२ वैशाख ०७ गते
  • नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि, सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको छ। देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआ...

    २०८२ वैशाख ०७ गते
  • जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि लगानीका लागि उत्कृष्ट गन्तव्य हुन् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् ।...

    २०८२ वैशाख ०७ गते
  • १ अर्बभन्दा बढी लागतका आयोजनाको सुक्ष्म अनुगमन हुने

    काठमाडौं । सरकारले ठूला विकास परियोजनाको सुक्ष्म मूल्यांकन गर्ने भएको छ । १ अर्ब रुपैयाँभन्दा बढी लागतका विकास परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्ने गरी विकास परियोजनाको मूल्यांकन कार्याविधि तयार भएको हो । राष्ट्रिय योजना आयोगले प्रधानमन्त्र...

    २०८२ वैशाख ०७ गते
  • चीनसँगका सबै नाका खोल्ने सहमति भएको छ – प्रधानमन्त्री दाहाल

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीन बीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्। चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...

    २०८२ वैशाख ०७ गते