वाणिज्य पोस्ट

Creator’s Posts

  • कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ

    सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

    २०८२ असार ३२ गते
  • यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री दाहाल

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् । बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पनि छलफल भईरहेको बताएका हुन् ।

    २०८२ असार ३२ गते
  • रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक

    रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ । रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ ।

    २०८२ असार ३२ गते
  • सुनचाँदीको मूल्य घट्यो

    चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

    २०८२ असार ३२ गते
  • सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लिइन् राष्ट्रपतिबाट सपथ

    २०८२ असार ३१ गते