उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको पनि स्पष्ट गरेका छन् । उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरेका छन् ।
काठमाडौं । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल गरिएको छ । आज सुशासन समितिको ७५ औँ बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरेको हो ।