एनसेलको स्पष्टिकरण: कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन
काठमाडौं। एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार अपरिपक्व र कपोलकल्पति भएको बताएको छ । कम्पनीले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेको छ। एनसेलले एक जिम्मेवार...