वाणिज्य पोस्ट

Creator’s Posts

  • शेयर बजारमा ३०.९२ अंकको गिरावट

    काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४७ प्रतिशतले घट्न पुगेको हो । बजारमा आज करोबर रक...

    २०८२ वैशाख ०७ गते
  • भूकम्प पीडितलाई गोल्डस्टार शूज कम्पनीको १० हजार थान जुत्ता चप्पल सहयोग

    काठमाडौं। गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा च...

    २०८२ वैशाख ०७ गते
  • तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

    काठमाडौं। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्‍चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता...

    २०८२ वैशाख ०७ गते
  • बजेट अभावले अपुरै रह्यो जम्मा छ किमीको बाइपास सडक

    चितवन । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । भरतपुरको केन्द्रीय बस ट्रमिनलबाट आँपटारी...

    २०८२ वैशाख ०७ गते
  • बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

    बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी  छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको...

    २०८२ वैशाख ०७ गते
  • बहुप्राविधिक शिक्षालयलाई १७ हजार वर्गमिटर जग्गा दान

    जुम्ला । सिंजा गाउँपालिका –६ भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न यहाँ स्थानीयले लाखौँ मूल्यको जग्गा दान गरेका छन् । सिटिइभीटिले स्वीकृत प्रदान गरे पनि जग्गा पास नहुँदा काम अघि बढेको थिएन् । स्थानीयले आज मालपोत कार्यालय जुम्लामा...

    २०८२ वैशाख ०७ गते
  • सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित: नेपाल राष्ट्र बैंक

    काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा दिइएका भ्रामक अभिव्यक्ति र दुष्प्र...

    २०८२ वैशाख ०७ गते
  • लघुवित्त र सहकारी समस्या छिट्टै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहका...

    २०८२ वैशाख ०७ गते
  • जनवरी महिनामै ७९ हजारभन्दा बढी पर्यटकको आगमन

    काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१...

    २०८२ वैशाख ०७ गते
  • एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन बन्द, यसरी गर्न सकिन्छ दर्ता

    काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका आईफोन १५ सिरिज फोन लक गर्दै एमडीएमएस लागू गरेको हो...

    २०८२ वैशाख ०७ गते